नियम २१
आम्दानीको लेखा अद्यावधिक गरी राख्ने
(१) नगरपालिकाले आÇनो आम्दानीको
लेखा अद्यावधिक बनाई राख्नु पर्नेछ । आम्दानीस“ग सम्बन्धित प्रामाणिक कागजात
सिलसिलाबद्ध तरिकाले राख्नु पर्नेछ । (
२) उपनियम (१) बमोजिम लेखा राख्दा आम्दानीको प्रकृति छुट्टिने गरी
आवश्यक सहायक अभिलेख तयार गरी राख्न सकिनेछ ।